surkhet.eyehospital@gmail.com, 083-520513
परिवारको स्वास्थ्य वीमा गराई निःशुल्क आंखा उपचार सेवाका लागि ढुक्क हुनुहोस । अस्पताल आउंदा विमा सदस्यता कार्ड अनिवार्य साथमा लिएर आउनुहोला ।
Online name registration service (अनलाइन नाम दर्ता सेवा)

कृपया आफ्नाे दर्ता नम्बर वा दर्ता भएको मोबाइल र नाम राखेर यस अस्पतालमा इसेवा आइडी (ESEWA ID) मा दर्ता शुल्क रु१०० जम्मा गर्न सक्नु हुने छ, रमक प्राप्त भइसकेपछी दर्ता नम्बर सहित विवरण तपाइको मोबाइलमा मेसेज (SMS) बक्समा आउने छ, र उक्त मेसेज देखाएर तपाइले आफ्नाे सेवा लिन सक्नु हुने छ, धन्यवाद)
इसेवा आइडी (Esewa ID): 9815580833

अथवा, आफ्नाे दर्ता नम्बर, दर्ता भएको मोबाइल र नाम प्रयाेग गरेर अस्पतालमा गएर दर्ता शुल्क बुझाएर पनि तपाइले आफ्नाे सेवा लिन सक्नु हुने छ।